Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँकेमा पनि मनाइयो परिवार नियोजन दिवस

नेपालगन्ज : नेपाल परिवार नियोजन संघ बाँकेले नवोै राष्टिय परिवार नियोजन दिवस भव्य रुपमा दिवस मनाएको छ ।

व्यवस्थित परिवार हाम्रो अधिकार हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ मनाइएको दिवसमा परिवार नियोजन बाँकेका पदाधिकारी स्वास्थ्यकर्मी नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

संघको बाँके शाखामा भएको कार्यक्रममा गेरुवा ग्रामिण जागरण केन्द्र, स्वास्थ्य कार्यालय, र यूएसआइडी को आयोजनामा उक्त कार्यक्रम गरिएको संघ बाँकेका निमिक्त कार्यालय प्रमुख रश्मी श्रेष्ठ बताउँछिन ।


कार्यक्रमा सचेतनात्क सन्देश सहितको टिसट समेत वितरण गरिएको थियो ।


सम्बन्धित समाचार