Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

उपमहानगरको प्रवक्तामा रिजाल

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको प्रवक्तामा प्रमोद रिजाल पुन चयन भएका छन । वडा नम्बर एकका वडाध्यक्ष समेत रहेका रिजाललाई उपमहानगरपालिकाको बोर्ड बेठकले फेरि ५ बर्षका लागि प्रवक्ताको जिम्मेवारी दिएको हो ।

वडाध्यक्ष रिजाल यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रवक्ता थिए ।  उपमहानगरपालिकाले नविन गिरीलाई प्रेस सल्लाहकारको रुपमा जिम्मेवारी दिएको छ । यसअघि गोविन्द शर्माले उक्त जिम्मेवारी सम्हालिरहेका थिए ।


सम्बन्धित समाचार